अहिले तरंगमा

Songs & Add

केहि छिनमा

BBC

समाचार

माघे सक्रान्तीमा सार्वजानिक विदा

news

 
पुस २६ काठमाडौ ।
सरकारले माघ १ गते माघे सङ्क्रान्ति (माघी पर्व) को दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।  आइतबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी दिनुभयो ।  आइतबार राष्ट्रिय सभामा सम्बोधन गर्दै उहाँले माघी पर्वलाई सबैले मनाउने गरेको भन्दै सार्वजनिक बिदा दिने निर्णय गरेको बताउनुभयो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...