अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

नेकपा प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक आज

news

 
  माघ ११, २०७७ आइतबार 
काठमाण्डौ - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहको स्थायी कमिटीको बैठक आज बस्दै छ । 
 
 
बैठक दिउँसो साढे १२ बजे बस्ने छ । समसामयिक राजनीतिक विषय, प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनको कार्यक्रमलगायतका विषयमा छलफल गर्न स्थायी कमिटीको बैठक बोलाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।
 
गएको पुस ५ गते प्रतिनिधिसभाको विघटनपछि नेकपा दुई समूहमा विभाजित भएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध  प्रचण्ड-नेपाल समूहले आन्दोलन गर्दै आएको छ ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...