अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

महिला लिग : एपीएफ र चौदण्डीगढीबीच खेल हुँदै

news

 
  माघ २६, २०७७ सोमबार 
काठमाण्डौ - राष्ट्रिय महिला लिग फुटबलमा आज एपीएफ र उदयपुरको चौदण्डीगढी नगरपालिकाबीचको खेल हुँदैछ ।
 
 
सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समा दिउँसो २ बजेदेखि खेल सुरु हुँदैछ । शीर्ष स्थानको एपीएफले ६ खेलमा १८ अङ्क जोडेको छ । यसअघिको खेलमा एपीएफले चौदण्डीगढीलाई २२–० गोलले पराजित गरेको थियो ।
 
जारी लिगमा चौदण्डीगढीले अघिल्ला ६ खेलमा हार ब्यहाेर्दै अंकबिहीन एउटा मात्रै टीम बनेको छ । चौदण्डीगढीले आफ्नो टिम बलियो बनाउन भारतीय खेलाडी अनुबन्ध गरिसकेको छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...