अहिले तरंगमा

केहि छिनमा

समाचार

राष्ट्रिय महिला लिगमा आज दुई खेल हुँदै

news

 
माघ २७, २०७७ मंगलबार 
काठमाण्डौ - राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेल हुँदैछन् ।
 
 
एन्फा कम्प्लेक्समा दिउँसो १२ बजे त्रिभुवन आर्मी फुटबल क्लब र स्याङ्जाको वालिङ नगरपालिकाबीचको खेल हुनेछ ।
 
यस्तै दिउँसो ३ बजे नेपाल पुलिस क्लब र मोरङको विराटनगर महानगरपालिकाबीचको खेल हुनेछ ।
 
 यसअघि हिजो भएको खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई १४–० गोलले पराजित गरेको छ । 
 
एपीएफ १८ अंकसहित शीर्षस्थानमा रहेको छ ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...