अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

अमेरिकामा हिमआँधीका कारण २३ जनाको ज्यान गयो, टेक्सासमा आपतकाल घोषणा

news

 
  फागुन ५, २०७७ बुधबार 
काठमाण्डाै – अमेरिकामा हिमआँधीका कारण कम्तीमा २३ जनाको ज्यान गएको छ । मध्य तथा दक्षिणी राज्यमा आएको हिमआँधीका कारण मानिसहरुकाे ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
 
 
टेक्सास, लुसियाना, केन्टुकी र मिजौरी, नर्थ क्यारोलाइना, ओरेगन राज्यमा हिमआँधीले असर गरेको छ । टेक्सासमा आपतकाल घोषणा गरिएको छ । विद्युत सेवा बन्द भएको छ । केही राज्यमा विद्यालय बन्द गरिएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रभावित क्षेत्रमा आवश्यक आपतकालीन् सहयोग गर्न तयार रहेको बताउनुभएको छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...