अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

'सी’ डिभिजन लिग अन्तर्गत आज दुई खेल हुँदै

news

 
  चैत ३, २०७७ मंगलबार 
काठमाण्डाै - सहिद स्मारक ‘सी’ डिभिजन लिग फुटबलमा आज दुई वटा खेल हुँदैछन् ।
 
दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा सानोगौचरण युथ क्लब र समाज कल्याण खेलकुद केन्द्र खेल्दैछन् 
 
यस्तै साढे तीन बजे हुने दोस्रो खेलमा सामाजिक युवा क्लब र स्वयम्भू क्लब खेल्दैछन् । दुवै खेल ललितपुरको सातदोबाटोमा रहेको एन्फा मैदानमा हुने छन् ।
आउँदो २४ गतेसम्म चल्ने लिगमा १४ टिम सहभागी छन् । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...