अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

'सी' डिभिजन लिग : खालीबारी र समाज कल्याण तथा ओसिस र स्वयम्भू खेल्दै

news

 
 
 
  चैत ५, २०७७ बिहिबार 
काठमाण्डाै - सहिद स्मारक 'सी' डिभिजन लिग फुटबलमा आज खालीबारी युथ क्लब र समाज कल्याण खेलकुद केन्द्र तथा ओसिस क्लब र स्वयम्भू क्लब खेल्ने छन् ।
 
एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा दिउँसो साढे १२ बजे खालीबारी युथ क्लब र समाज कल्याण खेलकुद केन्द्र खेल्ने छन् । आज दुवै टिम लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा हुने छन् । यस्तै, दिउँसो साढे ३ बजे ओसिस क्लब र स्वयम्भू क्लब खेल्नेछन् । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...