अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

‘सी’ डिभिजन लिगमा आज दुई खेल हुँदै

news

 
  चैत ७, २०७७ शनिबार 
काठमाण्डाै - सहिद स्मारक ‘सी’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछ । 
 
ललितपुरको सातदोबाटोमा रहेको एन्फा मैदानमा दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा महावीर युथ क्लब र वीरगञ्ज युथ एकेडेमी खेल्दैछन् । 
 
यस्तै साढे तीन बजे वीरगञ्ज युनाइटेड क्लब र प्लानिङ ब्वाइज युनाइटेडबीच खेल हुनेछ । आउँदो चैत २४ गतेसम्म चल्ने लिगमा १४ टीम सहभागी छन् । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...