अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

अमेरिकाको कोलोराडोमा अन्धाधुन्ध गोली प्रहार, ६ जनाको ज्यान गयो

news

 
  चैत १०, २०७७ मंगलबार 
काठमाण्डाै - अमेरिकाको कोलोराडोमा बन्दुकधारीको आक्रमणबाट एक प्रहरी अधिकारीसहित कम्तीमा ६ जनाको ज्यान गएको छ ।
 
बोल्डर सहरमा रहेको किङ्ग सूपर ग्रोसरी स्टोरमा बन्धुकधारीले अन्धाधुन्ध गोली चलाएका बीबीसीले जनाएको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
 
उनलाई चोट लागेकाले उपचार भइरहेको खबरमा उल्लेख छ । आक्रमण के कारणले भयो भन्नेबारे खुलेको छैन ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...