अहिले तरंगमा

Khulduli.com

केहि छिनमा

समाचार

आईपीएल क्रिकेटमा राजस्थान रोयल्सको पहिलो जित

news

 
  बैशाख ३, २०७८ शुक्रबार 
काठमाण्डाै - इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा राजस्थान रोयल्सले पहिलो जित दर्ता गरेको छ ।
 
दिल्ली क्यापिटल्सलाई तीन विकेटले पराजित गर्दै राजस्थान रोयल्सले पहिलाे जित दर्ता गरेको हो ।
 
मुम्बईको वाङ्खडे मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दिल्लीले २० ओभरको खेलमा ८ विकेट गुमाएर १४७ रन बनाएको थियो ।
 
जवाफी ब्याटिङ गरेको राजस्थान रोयल्सले तीन विकेटको खेल बाँकी छँदै १४८ रनको लक्ष्य पूरा गर्दै १५० रन बनाएको हो हो ।
 
राजस्थानका लागि सबैभन्दा धेरै डेभिड मिलरले ६२ रनको योगदान गरेका थिए । पहिलो खेलमा राजस्थान पञ्जाब किग्ङ्ससँग चार रनले पराजित भएको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...