अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

'कोपा डेल रे' फुटबलको उपाधि बार्सिलोनालाई

news

 
  बैशाख ५, २०७८ आइतबार 
काठमाण्डाै - बार्सिलोनाले स्पेनिस 'कोपा डेल रे'को फुटबलको उपाधि जितेको छ ।
 
गएराति भएको फाइनल खेलमा एट्लेटिकाे बिल्बाओलाई ४-० गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले उपाधि जितेको हो ।
 
बार्सिलोनालाई जिताउन लियोनल मेस्सीले खेलको ६८ औँ र ७२ औँ मिनेटमा गोल गरे । यसअघि एन्टोनियो ग्रीजम्यानले ६० र  फ्रेन्की डी जोङले ६३ औँ मिनेटमा एक/एक गोल गरेका थिए । बार्सिलोनाले ३१ औं पटक 'कोपा डेल रे'को उपाधि जितेको हो । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...