अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

युद्धविरामपछि पनि इजरायलका सुरक्षाकर्मी र प्यालेस्टाइनीबीच झडप

news

 
  जेठ ८, २०७८ शनिबार 
काठमाण्डाै - युद्धविरामको घोषणापछि पनि इजरायलका सुरक्षाकर्मी र प्यालेस्टाइनका नागरिकबीच झडप भएको छ ।
 
११ दिन लामो हिंसात्मक गतिविधिपछि दुवै पक्षले हिजो बिहान युद्धविरामको सहमति गरे पनि फेरि झडप भएको बीबीसीले जनाएको छ । प्यालेस्टाइनका नेता हनान अशरवीले सबै विवाद समाधान नगरे युद्धविराम अस्थायी मात्रै हुने चेतावनी दिनु भएको छ ।
 
११ दिन चलेको हिंसात्मक द्वन्द्वमा कम्तीमा एक सय जना बालबालिका र महिलासहित दुई सय ३२ जना प्यालेस्टाइनी नागरिकले ज्यान गुमाएका छन् ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...