अहिले तरंगमा

Morden Songs

केहि छिनमा

Khulduli.com

समाचार

पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन–नौबिसे सडक बन्द

 

 

  भदौ २२, काठमाण्डाै - मुग्लिन–नौबिसे सडक बन्द भएको छ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० जोगीमारामा सडकमाथिबाट पहिरो खसेर राजमार्ग दुईतर्फी नै बन्द भएको प्रहरीले जनाएको छ ।

अहिले पहिरो हटाउनका लागि फिस्लिङबाट टोली खटिएको छ । सडक विभागको टोली आवश्यक उपकरणसहित खटिएको सडक विभागका सुपरभाइजर हरि घिमिरेले जानकारी दिनुभयो ।

ठूलो पहिरो खसेकाले सडक खुलाउन केही समय लाग्ने पनि उहाँले जानकारी दिनुभयो ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...