अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

नेपाल र पपुवा न्युगिनीबीचको पहिलो एक दिवसीय क्रिकेट आज हुँदै

news

 

 

  भदौ २२, काठमाण्डौ - नेपाल र पपुवा न्युगिनी (पीएनजी) बीचको एक दिवसीय क्रिकेट श्रृङ्खलाअन्तर्गत पहिलो खेल आज हुँदैछ । 

खेल अल अमिरात मैदानमा नेपाली समय अनुसार बिहान सवा ११ बजेदेखि सुरु हुनेछ । दोस्रो एक दिवसीय खेल भदौ २५ गते हुनेछ ।

पीएनजीसँगको दुई खेलपछि नेपालले आईसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत अमेरिका र ओमानसँग खेल्नेछ । यी दुवै श्रृङ्खलाका लागि १७ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भइसकेको छ । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...