अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

जब करिष्मा नयाँ अवतारमा देखिइन्

news

लगातारको बर्खे झरी थामिएको छ । फुल्चोकी डाँडामाथिको बादल हटिसकेको छैन । गोदावरी वनस्पति उद्यान ओसिलो छ । हरियाली जंगल, फूल-बगैंचा, सानो खोल्सा । यसैलाई पृष्ठभूमि बनाएर अभिनेत्री करिष्मा मानन्धर फोटोका लागि पोज दिइरहेकी छिन् ।

मौसम खुल्यो । उसैगरी करिष्माको सौन्दर्य पनि । डिजाइनर रोजिना श्रेष्ठको पहिरनमा उनी विछट्टै आकर्षक देखिइन् ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...