अहिले तरंगमा

Morden Songs

केहि छिनमा

Khulduli.com

समाचार

पाल्पा-बुटवल सडक आजदेखि दैनिक ७ घण्टा बन्द

news

 

  मंसिर २८,काठमाण्डाै - पाल्पा बुटवल सडक खण्ड आजदेखि दैनिक ७ घण्टा बन्द हुने भएको छ ।

सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा बुटवल सडक खण्ड आउँदो पुस १३ गतेसम्म दैनिक ७ घण्टा बन्द हुने भएको हो ।

सडक डिभिजन कार्यालय पाल्पाले सूचना निकालेर आजदेखि पुस १३ गतेसम्म राति साढे नौ बजेदेखि बिहान ४ बजेसम्म बाटो बन्द हुने जनाएको छ ।

चौडा बनाउन र पहाड कटानका लागि सडक बन्द गरिएको सडक डिभिजन कार्यालयको भनाइ छ । सिद्धबाबा–झुम्सापुल र कालीमाटी–गौडेपुलसम्म काम भइरहेको छ । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...