अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

चीनको छिङहाईमा ६ दशमलव ६ म्याग्निच्युडको शक्तिशाली भूकम्प

news

 

  पुस २४,काठमाण्डाै - चीनको उत्तरपश्चिमी छिङहाई प्रान्तको मेनुवानमा ६ दशमलव ६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।

स्थानीय समय अनुसार आज बिहान १ बजेर ४५ मिनेटमा १० किलोमिटर गहिराइ बनाएर भूकम्प गएको हो ।

भूकम्पको केन्द्र ३७ दशमलव ७७ डिग्री उत्तरी अक्षांश र १०१ दशमलव २६ डिग्री पूर्वी देशान्तरमा रहेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

भूकम्पपछि परकम्प गएका छन् । क्षतिको विस्तृत विवरण आउन बाँकी छ ।   

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...