अहिले तरंगमा

Songs & Add

केहि छिनमा

Songs & Add

समाचार

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आठौँ महाधिवेशन सुरु

news

 

फागुन १३, काठमाण्डाै - राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आठौँ महाधिवेशन धादिङबेसीमा सुरु भएको छ। 

महाधिवेशनले आउँदाे तीन वर्षका लागि नयाँ कार्यसमिति चयन गर्नेछ । महाधिवेशनमा संस्थाको आउँदाे कार्यकालका लागि अध्यक्षमा गायिका रीता थापा मगर र गायक पशुपति शर्मा अध्यक्षका आकाङ्क्षी देखिनुभएको छ ।

बयालीस हजारभन्दा धेरै सदस्य भए पनि एक हजारभन्दा बढी प्रतिनिधि कार्यक्रममा सहभागी रहेका प्रतिष्ठानले जनाएको छ । महाधिवेशन भाेलि आइतवार समापन हुनेछ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...