अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

तनहुँ-१ : स्वर्णिम वाग्लेको मत ९ हजार कट्यो

news

 

बैशाख ११, काठमाण्डाै - तनहुँ-१ मा भएको उपचुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेको अग्रता बढ्दै गएको छ ।

पछिल्लो मतपरिणामअनुसार उहाँले ९ हजार १९८ मत ल्याउनुभएको छ । कांग्रेसका गोविन्द भट्टराईले ४ हजार २१३ र एमालेका सर्वेन्द्र खनालले २ हजार ४३० मत ल्याउनुभएको छ । जिल्ला समन्वय समितिको सभा हलमा दुई ठाउँमा मतगणना भैरहेको छ ।

हिजो भएको उपचुनावमा यस क्षेत्रमा ६३ हजार ७ सय ५७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...