अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

झापाको केचना आसपास ठूलो वर्षा : नदी तटीय क्षेत्र र होचा ठाउँमा उच्च सतर्कता अपनाउन आग्रह

news

 

असार २७,  काठमाण्डौ – अहिले पूर्वको झापामा ठूलो पानी परेको छ ।

पछिल्लो तीन घण्टामा झापाको केचना आसपास ठूलो पानी परेको र आकस्मिक बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

झापा आसपासका क्षेत्र भएर बग्ने साना नदीमा बाढीको जोखिम तथा नदी तटीय क्षेत्र र डुबान हुने होचा ठाउँमा उच्च सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ । 

आज पूर्वको कोशीसहित बाग्मती र गण्डकीका थोरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । अहिले देशभरको मौसम सामान्यदेखि पूर्ण बदली छ ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...