अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

काठमाण्डौको तारकेश्वरमा पहिरो : बाबुछोरीको ज्यान गयो, आमाछोरा घाइते

news

 

साउन २१, काठमाण्डौ - काठमाण्डौको तारकेश्वर नगरपालिका–३  चो गाउँमा पहिरोमा परेर दुई जनाको ज्यान गएको छ ।

गएराति पहिरोले घर पुर्दा गणेश तामाङ र उहाँकी छोरीको ज्यान गएको वडा अध्यक्ष परशुराम अर्यालले जानकारी दिनुभयो ।

उहाँका अनुसार गणेश तामाङकी श्रीमती र छोरा घाइते हुनुभएको छ ।

घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । पहिरोले तामाङको परिवार बस्दै आएको घर पुरेको हो । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...