अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

पहाडी क्षेत्रमा आज पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना

news

 

भदौ १७,  काठमाण्डाै - पहाडी क्षेत्रमा आज पनि हल्कादेखि मध्यम वर्षा हुने मौसमविद्ले बताएका छन् ।

मौसमविद् वरुण पौडेलका अनुसार कास्की, बाग्लुङलगायत गण्डकी प्रदेशका केही ठाउँमा बिहानैदेखि हल्का वर्षा भइरहेको छ । अन्य पहाडी क्षेत्रमा पनि आज हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार काठमाण्डौमा पनि बेलुकीपख हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । अहिले काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँको मौसम बदली भएको छ । बिस्तारै मौसम खुल्दै गइ घाम लाग्ने मौसमविद्ले बताएका छन् । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...