अहिले तरंगमा

Nepal Khabar

केहि छिनमा

Aandhikhola Khabar

समाचार

सातौँ दक्षिण एसियाली कराते च्याम्पियनसिपको पहिलो दिन नेपाललाई १२ स्वर्ण

news

 

 मंसिर १७,  काठमाण्डौ – सातौँ दक्षिण एसियाली कराते च्याम्पियनसिपको पहिलो दिन हिजो नेपालले १२ स्वर्ण जितेको छ । पहिलो दिन २९ स्वर्णको टुङ्गो लाग्दा छिमेकी भारतले १५ स्वर्ण तथा श्रीलंका र बंगलादेशले समान एक/एक स्वर्ण जिते ।

नेपाल कराते महासङ्घले गरेको प्रतियोगितामा नेपालसहित, भारत, बंगलादेश, श्रीलंकाको एनओसी टिम, भुटान र पाकिस्तान सहभागी छन् । प्रतियोगितामा १ सय ३ महिला र १ सय ३४ पुरुष गरी २ सय ३७ खेलाडी सहभागी छन् । आज सकिने प्रतियोगितामा ६२ स्पर्धाका लागि प्रतिस्पर्धा भैरहेको छ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...