समाचार
स्याङ्जामा लागू औषध बिरूद्धको अन्तराष्ट्रिय दिवस अन्र्तगत सप्ताहव्यापी कार्यक्रम शुरु
रेडियो आँधीखोला,
वालिङ ६ असार ।
लागू औषध दुरूपयोग तथा अवैध ओसारपसार बिरूद्धको अन्तराष्ट्रिय दिवस मनाउन शुरु गरिएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले प्रभातफेरी तथा दिवसको सप्ताहव्यापी कार्यक्रम विहिबार उद्दघाटन गरेको हो । कार्यक्रमको उद्दघाटन गर्दै प्रतिनिधि सभा सदस्य राजु थापाले जिल्लाको शान्ती सुरक्षा तथा अमनचयन प्राप्तीको लागी प्रहरीसंगै आम सर्वसाधरणको पनि उत्तिकै साथ र सहयोग आवश्यक रहने बताउनुभयो । लागू औषध विरुद्ध जिल्ला प्रहरी कार्यालयले समुदाय तथा विद्यालयस्तरमा सचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको भन्दै लागू औषधले व्यक्ति, परिवार र समाजलाई नकरात्मक प्रभाव पार्ने भएकाले यसको न्युनिकरणका लागी अभिभावक पनि उत्तिकै सचेत बन्नुपर्ने थापाले बताउनुभयो ।
कार्यक्रममा उद्धेश्य तथा सप्ताहव्यापी कार्यक्रममा संचालन गरीने कार्यक्रमहरूको रूपरेखा लगायत लागुऔषध नियन्त्रणको लागि गर्नुपर्ने कार्यहरूको बारेमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाका कार्यालय प्रमुख प्रहरी उपरीक्षक शालिग्राम शमाले प्रकाश पार्नुभएको थियो ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाको प्राङ्गणबाट बाजागाजा सहित शुरु भएको प्रभातफेरी शहिचोक, हुलाकरोड, ट्राफिकचोक, ठाडोलाई, कारागार चोक, ग्यालेक्सीचोक हुँदै सिटिहल स्याङ्जामा पुगेर कार्यक्रममा परिणत भएको थियो । कार्यक्रममा जिल्ला समन्वय प्रमुख श्रीप्रसाद जि.टी, पुतलिबजारका नगरप्रमुख तुलसीराम रेग्मी, आँधिखोला गाउँपालिका अध्यक्ष विश्वनाथ पौडेल, प्रमुख जिल्ला अधिकारी सुनिता नेपाललगायतले बोल्नुभएको थियो ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरिक्षक ईन्द्रबहादुर रानाका अनुसार प्रहरीले लागू औषध सम्बन्धी समुदाय स्तरमा ३ हजार १४८ कार्यक्रम मार्फत १ लाख मासिनलाई सचेत गराएको छ भने २०५ पटक विभिन्न विद्यालयमा पुगेर सचेतनामुलक कार्यक्रम गरेको छ । जसमा २२ हजार ९६० विद्यार्थी लाभान्वित भएका छन् । प्रनाउ रानाका अनुसार गोप्य रुपमा सवारी तथा शंकास्पद व्यक्तिहरुलाई चेकजाँच गर्ने, राम्दी र फेँदिखोलामा चौबीसै घण्टा चेकजाँच गर्ने गरिएको छ । जिल्लामा १०१ रोपनी क्षेत्रफलको १७ हजार २१० गाँजाका बोटहरु नष्ट गरेको रानाले बताउनुभयो । त्यस्तै यो आर्थिक वर्षको अहिलेसम्म १७ जनालाई लागूऔषधसहित पक्राउ गरी ११ जनालाई लागू औषध नियन्त्रण ऐन २०३३ अन्र्तगत मुद्धा अगाडि बढेका छन् । गी प्रहरीसंगै आम सर्वसाधरणको पनि उत्तिकै साथ र सहयोग आवश्यक रहने बताउनुभयो । लागू औषध विरुद्ध जिल्ला प्रहरी कार्यालयले समुदाय तथा विद्यालयस्तरमा सचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको भन्दै लागू औषधले व्यक्ति, परिवार र समाजलाई नकरात्मक प्रभाव पार्ने भएकाले यसको न्युनिकरणका लागी अभिभावक पनि उत्तिकै सचेत बन्नुपर्ने थापाले बताउनुभयो ।
कार्यक्रममा उद्धेश्य तथा सप्ताहव्यापी कार्यक्रममा संचालन गरीने कार्यक्रमहरूको रूपरेखा लगायत लागुऔषध नियन्त्रणको लागि गर्नुपर्ने कार्यहरूको बारेमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाका कार्यालय प्रमुख प्रहरी उपरीक्षक शालिग्राम शमाले प्रकाश पार्नुभएको थियो ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाको प्राङ्गणबाट बाजागाजा सहित शुरु भएको प्रभातफेरी शहिचोक, हुलाकरोड, ट्राफिकचोक, ठाडोलाई, कारागार चोक, ग्यालेक्सीचोक हुँदै सिटिहल स्याङ्जामा पुगेर कार्यक्रममा परिणत भएको थियो । कार्यक्रममा जिल्ला समन्वय प्रमुख श्रीप्रसाद जि.टी, पुतलिबजारका नगरप्रमुख तुलसीराम रेग्मी, आँधिखोला स्याङ्जामा लागू औषध बिरूद्धको अन्तराष्ट्रिय दिवस अन्र्तगत सप्ताहव्यापी कार्यक्रम
रेडियो आँधीखोला,
वालिङ ६ असार ।
लागू औषध दुरूपयोग तथा अवैध ओसारपसार बिरूद्धको अन्तराष्ट्रिय दिवस मनाउन शुरु गरिएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले प्रभातफेरी तथा दिवसको सप्ताहव्यापी कार्यक्रम विहिबार उद्दघाटन गरेको हो । कार्यक्रमको उद्दघाटन गर्दै प्रतिनिधि सभा सदस्य राजु थापाले जिल्लाको शान्ती सुरक्षा तथा अमनचयन प्राप्तीको लागी प्रहरीसंगै आम सर्वसाधरणको पनि उत्तिकै साथ र सहयोग आवश्यक रहने बताउनुभयो । लागू औषध विरुद्ध जिल्ला प्रहरी कार्यालयले समुदाय तथा विद्यालयस्तरमा सचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको भन्दै लागू औषधले व्यक्ति, परिवार र समाजलाई नकरात्मक प्रभाव पार्ने भएकाले यसको न्युनिकरणका लागी अभिभावक पनि उत्तिकै सचेत बन्नुपर्ने थापाले बताउनुभयो ।
कार्यक्रममा उद्धेश्य तथा सप्ताहव्यापी कार्यक्रममा संचालन गरीने कार्यक्रमहरूको रूपरेखा लगायत लागुऔषध नियन्त्रणको लागि गर्नुपर्ने कार्यहरूको बारेमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाका कार्यालय प्रमुख प्रहरी उपरीक्षक शालिग्राम शमाले प्रकाश पार्नुभएको थियो ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाको प्राङ्गणबाट बाजागाजा सहित शुरु भएको प्रभातफेरी शहिचोक, हुलाकरोड, ट्राफिकचोक, ठाडोलाई, कारागार चोक, ग्यालेक्सीचोक हुँदै सिटिहल स्याङ्जामा पुगेर कार्यक्रममा परिणत भएको थियो । कार्यक्रममा जिल्ला समन्वय प्रमुख श्रीप्रसाद जि.टी, पुतलिबजारका नगरप्रमुख तुलसीराम रेग्मी, आँधिखोला गाउँपालिका अध्यक्ष विश्वनाथ पौडेल, प्रमुख जिल्ला अधिकारी सुनिता नेपाललगायतले बोल्नुभएको थियो ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरिक्षक ईन्द्रबहादुर रानाका अनुसार प्रहरीले लागू औषध सम्बन्धी समुदाय स्तरमा ३ हजार १४८ कार्यक्रम मार्फत १ लाख मासिनलाई सचेत गराएको छ भने २०५ पटक विभिन्न विद्यालयमा पुगेर सचेतनामुलक कार्यक्रम गरेको छ । जसमा २२ हजार ९६० विद्यार्थी लाभान्वित भएका छन् । प्रनाउ रानाका अनुसार गोप्य रुपमा सवारी तथा शंकास्पद व्यक्तिहरुलाई चेकजाँच गर्ने, राम्दी र फेँदिखोलामा चौबीसै घण्टा चेकजाँच गर्ने गरिएको छ । जिल्लामा १०१ रोपनी क्षेत्रफलको १७ हजार २१० गाँजाका बोटहरु नष्ट गरेको रानाले बताउनुभयो । त्यस्तै यो आर्थिक वर्षको अहिलेसम्म १७ जनालाई लागूऔषधसहित पक्राउ गरी ११ जनालाई लागू औषध नियन्त्रण ऐन २०३३ अन्र्तगत मुद्धा अगाडि बढेका छन् । गाउँपालिका अध्यक्ष विश्वनाथ पौडेल, प्रमुख जिल्ला अधिकारी सुनिता नेपाललगायतले बोल्नुभएको थियो ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरिक्षक ईन्द्रबहादुर रानाका अनुसार प्रहरीले लागू औषध सम्बन्धी समुदाय स्तरमा ३ हजार १४८ कार्यक्रम मार्फत १ लाख मासिनलाई सचेत गराएको छ भने २०५ पटक विभिन्न विद्यालयमा पुगेर सचेतनामुलक कार्यक्रम गरेको छ । जसमा २२ हजार ९६० विद्यार्थी लाभान्वित भएका छन् । प्रनाउ रानाका अनुसार गोप्य रुपमा सवारी तथा शंकास्पद व्यक्तिहरुलाई चेकजाँच गर्ने, राम्दी र फेँदिखोलामा चौबीसै घण्टा चेकजाँच गर्ने गरिएको छ । जिल्लामा १०१ रोपनी क्षेत्रफलको १७ हजार २१० गाँजाका बोटहरु नष्ट गरेको रानाले बताउनुभयो । त्यस्तै यो आर्थिक वर्षको अहिलेसम्म १७ जनालाई लागूऔषधसहित पक्राउ गरी ११ जनालाई लागू औषध नियन्त्रण ऐन २०३३ अन्र्तगत मुद्धा अगाडि बढेका छन् ।