अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

स्याङ्जामा करेन्ट लागेर महिलाको मृत्यु

news

 
रेडियो आँधीखोला,
वालिङ ६ साउन ।
स्याङ्जामा करेन्ट लागेर महिलाको मृत्यु भएको छ । पुतलीबजार नगरपालिका ५ चौर बस्ने वर्ष ३१ की शुशिला कार्कीको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरिक्षक इन्द्रबहादुर रानाले बताउनुभयो । आईतबार पौने १ बजेको समयमा आफ्नो बोईलर कुखुराको फार्म सफा गर्ने क्रममा करेन्ट लागि घाइते भई भएकी शुसिलाको जिल्ला अस्पताल स्याङजामा उपचारको क्रममा मृत्युभएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।  
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...