अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

पुतलीबजार नगरपालिकाको १६ औं नगर सभा सम्पन्न

 
रेडियो आँधीखोला
वालिङ, १९ पौष ।
पुतलीबजार नगरपालिकाको १६ औं नगर सभा सम्पन्न भएको छ । पुतलीबजार नगरपालिकाका नगर प्रमुख तुलसीराम रेग्मीको अध्यक्षतामा भएको १६ औं नगर सभामा नगर विधायन समितिका संयोजक मुबारक मियाले विभिन्न ७ किसिमका नीति, कार्यक्रम तथा मापदण्ड पेस गर्नुभयो । 
सभामा नगर उपप्रमुख देवी अर्यालले आर्थिक वर्ष २०८१÷०८२ को संशोधित बजेट सम्बन्धि प्रस्ताव पेस गर्नुभएको थियो । १६ औं नगर सभाले योजना तथा कार्यक्रमलाई रकमान्तर, शिर्षकान्तर सहित सर्वसम्वत्बाट पारित गरिएको थियो ।  सभामा प्रस्तुत गरिएको कार्यपत्र उपर नगर सभा सदस्य विष्ण्ु कुमार श्रेष्ठ, सिता भुजेल लगायतले सुझाव र प्रतिक्रिया राख्नुभएको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...