अहिले तरंगमा

Songs & Add

केहि छिनमा

Aandhikhola Khabar

समाचार

आज पनि तराईमा हुस्सु र कुहिरो, पहाडमा आंशिक बदली

news

  माघ १९, काठमाण्डौ – तराई र उपत्यकाका धेरै ठाउँमा आज पनि हुस्सु र कुहिरो लागेको छ । पहाडी भेगमा भने आंशिक बदली भएको छ ।

काठमाण्डौ उपत्यकासहित पहाडी भेगमा केही दिनदेखि निरन्तर बदली भइरहेको छ । आंशिक बदली भएका कारण बिहान र बेलुका चिसो कायमै छ ।

यस्तै पूर्वी र मध्य तराईका धेरै ठाउँमा दिउँसोसम्म नै हुस्सु र कुहिरो लाग्ने गरेको छ । अबको तीन दिन देशका कुनै पनि ठाउँमा वर्षा र हिमपातको सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...