अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

मगर दिवसका अवसरमा पुतलीबजारमा सार्वजानिक विदा

news

 
वालिङ, ८ फागुन ।
पुतलीबजार नगरपालिकाले मगर एकता दिवसका अवसरमा सार्वजानिक विदा दिएको छ । यहि फाल्गुन १५ गते राष्ट्रिय मगर एकता दिवसका अवसरमा नगरपालिकाले एक सूचना जारी गर्दै सार्वजानिक विदाको जानकारी गराएको हो । यही फाल्गुन १५ गते ४३औँ मगर एकता दिवसका अवसरमा नगरपालिका मातहतमा रहेका कार्यालयहरु, शिक्षण संस्था, स्वास्थ्य संस्था र अन्य सार्वजानिक संघसंस्थाहरुमा विदा दिने निर्णय गरिएको उक्त दिन सार्वजानिक विदा हुने सूचनामा उल्लेख गरिएको छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...