अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

पुर्व राजा ज्ञानेन्द्र शाह स्याङ्जा आउने

news

 
वालिङ, ११ फागुन ।
स्याङ्जामा पूर्वराजा ज्ञानेन्द्र शाह आउनुहुने भएको छ । कालीगण्डकीमा रहेको आलमदेवी मन्दिरमा दर्शनका लागी पूर्वराजा शाह मंगलबार आउनुहुने भएको हो । आलमदेवी मन्दिरको दर्शनपछि मंगलबार दिउँसो एक बजे पूर्वराजा ज्ञानेन्द्र शाह गल्याङ आउने तय भएको गल्याङका लागि व्यवस्थापन संयोजक रहनुभएका नेपाल प्रजातन्त्र सेनानी संघका गण्डकी प्रदेश उपाध्यक्ष लक्ष्मण भट्टराईले जानकारी दिनुभयो । 
आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहका स्वकीय सचिव सागर तिमिल्सीनासँग पूर्वराजा ज्ञानेन्द्र शाह गल्याङमा एक बजे आउने र नागरिक अभिनन्दन गर्नेबारे छलफल भएको भट्टराईले बताउनुभयो ।  
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...