अहिले तरंगमा

Morden Songs

केहि छिनमा

Khulduli.com

समाचार

बालिका जबरजस्ती करणी गरेको आरोपमा पक्राउ

 
रेडियो आँधीखोला
वालिङ, ५ वैशाख ।
बालिका जबरजस्ती करणी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले ११ वर्षीय बालिकालाई जबरजस्तीकरणी गरकेो आरोपमा चापाकोट नगरपालिका वडा नं.०८ का करिब ५५ वर्षीय अर्जुन भन्ने ख्याम कर्ण दमैलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायबउपरिक्षक हरिप्रसाद पौडेलका अनुसार पिडितले पिडकलाई कानुन बमोजिम कारवाही गरी पाउँ भन्ने जाहेरीको आधारमा पक्राउ गरिएको हो । पिडक दमैलाई करणी सम्बन्धी कसूर (जवरजस्ती करणी ) मुद्धा दर्ता जिल्ला अदालतबाट एक हप्ताको म्याद थप अनुमती लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...