अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

संस्कृत गुरुकुलम्मा नगद सहयोग प्रदान

 
वालिङ, १ जेठ । 
गल्याङ, १ रामनदी धाम राम्दीमा रहेको संस्कृत गुरुकुलम्मा नगद सहयोग प्रदान गरिएको छ । वालिङ, ८ का स्व. पिता हरिलाल उपाध्याय स्व.माता सीता कुमारीको साइलो छोरा हिम बहादुर पराजुलीको सहस्र चन्द्रदर्शन चतुराशी सिद्धपुजा( चौरासी)को अवसरमा संस्कृत गुरुकुलमा नगद ६ हजार १०० प्रदान गरिएको हो । उहाँको श्रीमती जमुना पराजुली, कृष्ण कुमारी पराजुली, दाजु कुल बहादुर खत्री, कान्छो भाइ हुम बहादुर पराजुली, छोराहरु प्रा.डा.प्रेम पराजुली, ई.दिपेन्द्र क्षेत्री तथा सम्पुर्ण परिवारद्वारा गुरुकुलमा वटुक भोजन भण्डाराको लागि छ हजार एक सय प्रदान गरिएको हो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...