अहिले तरंगमा

Morden Songs

केहि छिनमा

Khulduli.com

समाचार

बाढीअघि, बाढीको समयमा र बाढीपछि के कुरामा ध्यान दिने ?

news

असार २६,जल तथा मौसम विज्ञान विभागले बाढीअघि, बाढीको समयमा र बाढीपछि अपनाउनुपर्ने उपायहरूको बारेमा सुझाव दिएको छ ।

विभागका अनुसार बाढी आउनुअघि सुरक्षित ठाउँहरु पहिचान गर्ने र आपतकालीन सम्पर्क नम्बरहरू लेखेर राख्ने गर्नुपर्छ ।

बाढीको बेलामा तुरुन्त सुरक्षित ठाउँमा जान, खोलाको छेउ वा पुलबाट टाढा रहन तथा आवश्यकता परे सहयोगका लागि सम्पर्क गर्न विभागको सुझाव छ ।

यस्तै बाढीपछि प्रशासन या सुरक्षाकर्मीको स्वीकृति लिएर मात्र घर फर्कन, घरको संरचना र बिजुलीका तार जाँच्न तथा फोहोर सफा गर्न आवश्यक रहेको विभागले जनाएको छ ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...