अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

फरार प्रतिवादी पक्राउ

 
वालिङ, २८ साउन । 
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले फरार कसुदारलाई पक्राउ गरेको  छ। अदालतबाट भएको फैसला कार्यान्वयनलाई चुस्त, दुरूस्त र प्रभावकारी बनाई न्यायीक कारवाहीलाई पूर्णता दिई, सुरक्षित र न्यायपूर्ण समाज निर्माणको सुनिश्चितताको लागि पछिल्लो समय जिल्ला प्रहरी कार्यालय स्याङ्जाले फरार कसुरदार पक्राउ अभियान जारी राखेको छ । यसैक्रममा वडा प्रहरी कार्यालय वालिङ स्याङ्जाबाट खटिएको विशेष अप्रेसन टोलीले अदालतबाट सवारी ज्यान मुद्दामा  ११ (एघार) दिन कैद तोकिई फरार रहेका जिल्ला गल्याङ ११ मजुवाका ३९ वर्षिय मेघ बहादुर नेपालीलाई पक्राउ गरेको हो ।  नेपालीलाई  बाँकी कैद भुक्तानको  लागि स्याङ्जा जिल्ला अदालतमा उपस्थित गराईएको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...