अहिले तरंगमा

Morden Songs

केहि छिनमा

Khulduli.com

समाचार

आज कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशमा ठूलो वर्षाको सम्भावना

news

 

 भदौ १३, आज कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका धेरै ठाउँहरूमा भने मध्यम पानी पर्नेछ ।

राति कोशी र सुदूरपश्चिम प्रदेशको केही ठाउँमा ठूलो पानी पर्ने महाशाखाले जनाएको छ । पछिल्लो १२ घण्टामा बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी परेको छ ।

ठूलो पानी ठाउँमा बाढीको जोखिम रहेकाले नदी, खोला किनारमा बस्नेहरुलाई सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...