अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

अध्ययनमा विदेशियो १४ अर्ब ३१ करोड रुपैयाँ

news

  भदौ ३१,काठमाण्डौ – देशभित्रै सुविधा सम्पन्न विश्वविद्यालय, कलेज तथा आवश्यक शैक्षिक संस्था भए पनि अध्ययनका लागि विदेशिने क्रम घट्नुको साटो बढ्दै गएको छ । एक महिनाको अवधिमा मात्रै अध्ययनका लागि १४ अर्ब ३१ करोड रुपैयाँ बराबरको रकम विदेशिएको छ ।

नेपाल राष्ट्र बैंकले हिजो सार्वजनिक गरेको विवरणअनुसार शिक्षातर्फको व्यय गएको वर्षको तुलनामा थोरै कम छ । चालू आर्थिक वर्षको पहिलो महिनामा अध्यनयका लागि १४ अर्ब ३१ करोड रुपैयाँ व्यय भएकोमा गएको आर्थिक वर्षको यही अवधिमा १४ अर्ब ९६ करोड रुपैयाँ थियो ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...