अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

यू-१७ साफ च्याम्पियनसिपमा नेपालले बङ्गलादेशसँग खेल्दै

news

  असोज १, काठमाण्डौ – १७ वर्षमूनीको साफ च्याम्पियनसिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दैछ । खेल नेपाली समयअनुसार बेलुका सवा ७ बजे कोलम्बोमा हुनेछ ।

नेपालले आफ्नो पहिलो खेलमा घरेलु टोली श्रीलङ्ककालाई २–० गोलले हराएको थियो । समूह ‘ए’ मा श्रीलङ्का, नेपाल र बङ्गलादेश तथा समूह ‘बी’ मा भारत, माल्दिभ्स, पाकिस्तान र भुटान छन् । प्रतियोगिता यही असोज ११ गतेसम्म चल्नेछ ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...