अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

घट्यो सुनको मुल्य

news

असोज १, काठमाण्डौ – सुनको भाउ आज बुधबार एक हजार रुपैयाँले घटेको छ । सुन एकैदिन एक हजार रुपैयाँले घटेर तोलाको दुई लाख १६ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । मंगलबार सुनको भाउ अहिलेसम्मकै उच्च दुई लाख १७ हजार एक सय रुपैयाँ थियो । बुधबार चाँदीको भाउ पनि घटेको छ । चाँदी ४५ रुपैयाँले घटेर तोलाको दुई हजार पाँच सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । मंगलबार चाँदीको भाउ अहिलेसम्मकै उच्च दुई हजार पाँच सय ९५ रुपैयाँ थियो ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...