अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

बिहान–बेलुका चिसो बढ्न थाल्यो

news

 

असोज २४, केही दिनदेखि बिहान र बेलुकाको समयमा चिसो बढ्न थालेको छ । दिउँसो पनि राम्रोसँग घाम लाग्न सकेको छैन । मनसुनी वायु, पश्चिमी वायु र स्थानीय वायुको प्रभाव कायमै रहेकाले मौसम बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार पश्चिमी क्षेत्रमा पश्चिमी वायुको प्रभाव छ भने मध्य र पूर्वी क्षेत्रमा मनसुनी तथा स्थानीय वायुको सामान्य प्रभाव छ । आज दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भूभागका एक/दुई ठाउँमा हल्का पानी पर्न सक्ने महाशाखाले जनाएको छ ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...