अहिले तरंगमा

Songs & Add

केहि छिनमा

Songs & Add

समाचार

धेरै ठाउँको मौसम सफा, कोशी र गण्डकीका हिमाली भागमा हल्का वर्षा र हिमपातको सम्भावना

news

 

कात्तिक २१, काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा आज पनि मौसम सफा छ । देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार देशका धेरै ठाउँमा आज मौसम सामान्यतया सफा रहने छ । कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रहने छ । यस्तै कोशी र गण्डकी प्रदेशका हिमाली भागका एक/दुई ठाउँमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...