अहिले तरंगमा

Morden Songs

केहि छिनमा

Khulduli.com

समाचार

केही ठाउँको मौसम आंशिक बदली

news

 

कात्तिक २८, काठमाण्डौ उपत्यकासहित देशका केही ठाउँमा मौसम आंशिक बदली भएको छ । बिहानपख केही बदली भए पनि दिउँसोको मौसम घमाइलो हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव छैन । आजराति देशका धेरै ठाउँमा मौसम सामान्यतया सफा रहने छ भने केही ठाउँमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...