अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

शिक्षक क्षमता विकास तालिम शुभारम्भ

news

 
रेडियो आँधीखोला
वालिङ, २५ मंसिर ।
शिक्षित बालबालिका बाट नै विश्वमा परिवर्तनको थालनी हुन्छ भन्ने मूल नाराका साथ वालिङमा ३ दिने स्थानिय तहका शिक्षक पेशागत सहयोगका लागी विज्ञहरुको क्षमता विकास तालिम शुरु भएको छ । स्याङ्जा जिल्ला शिक्षा विकास तथा समन्वय इकाइको आयोजना साथै सम्पूर्ण पालिकाको सहकार्य र रूम टू रीड सूर्योदय क्लब स्याङ्जाको आर्थिक तथा प्राविधिक सहयोगमा तालिम संचालन भएको हो । 
स्याङ्जाका ११ वटै पालिका अन्तर्गतको शिक्षकको प्रतिनिधीत्व हुने गरी सञ्चालन गरिएको तालिममा कुल ३३ जना शिक्षकको सहभागीता रहेको छ । कर्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ का प्रमुख विश्वराज आचार्यले कार्यक्रम्को अवधारणा साथै महत््वका बारेमा जानकारी दिनु भएको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...