अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

उदयपुरमा ४.३ म्याग्निच्युडको भूकम्प

news

२० पुस, काठमाडौं । उदयपुर केन्द्रविन्दु भएर भूकम्प गएको छ । उदयपुरको बागापाटी आसपास केन्द्रविन्दु भएर गएराति १० बजेर ५१ मिनेटमा भूकम्प गएको हो । भूकम्प मापन तथा अनुसन्धान केन्द्रका विज्ञ राजेश शर्माका अनुसार भूकम्पको तीव्रता ४।३ म्याग्निच्युड मापन भएको छ । भूकम्पको धक्का उदयपुर र आसपासका जिल्लामा महसुस भएको थियो । भूकम्पको क्षतिको विवरण भने सार्वजनिक भइसकेको छैन । अनलाईन साभार
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...