अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

लक्ष्मी स्मृति पुस्तकालय, रेडियो स्याङ्जाको अध्यक्षमा अमृत प्रसाद श्रेष्ठ

news

 
रेडियो आँधीखोला
वालिङ, २१ पौष । 
लक्ष्मी स्मृति सामुदायिक पुस्तकालय, रेडियो स्याङजा तथा स्याङजा टेलिभिजन पुतलीबजार नगरपालिका १, को अध्यक्षमा अमृत प्रसाद श्रेष्ठ निर्वाचीत हुनुभएको छ । २१ सदस्यीय कार्यसमिति रहेको समितिको वरिष्ठ उपाध्यक्षमा विश्वराज मरासिनी, उपाध्यक्षमा ऋषिकुमारी पराजुली अर्याल, सचिवमा देवी पौडेल, कोषाध्यक्षमा चन्द्रमणी पौडेल र सहसचिवमा डा.बसन्त पंगेनी चयन हुनुभएको छ । 
त्यसैगरी समितिको सदस्यहरुमा अग्नी प्रसाद भण्डारी, अर्जुन थापा, अनिता रुचाल, कमल अर्याल, नारायण प्रसाद तिवारी, बलबहादुर गोदार, विमला नेपाल अर्याल, मोहम्मद हुसेन, रेशम बहादुर खत्री क्षेत्री, लाल प्रसाद श्रेष्ठ, लोकनारायण ढकाल, हिमलाल पुरी र हिरण्यराज पौडेल सर्वसम्मत निर्वाचित हुनुभएको हो । समिति २१ सदस्यीय हुने र २ सदस्य कार्यसमितिले पछी मनोनित गर्ने निर्वाचन समितिका संयोजक दुर्गानारायण ढकालले जानकारी दिनुभयो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...