अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

नेपाली कांग्रेस भिरकोटद्धारा उम्मेद्वारलाई शुभकामना

news

 
रेडियो आँधीखोला
वालिङ, १० माघ । 
नेपाली कांगे्रस भीरकोटले दुई निर्वाचन क्षेत्रका उम्मेदवरलाई शुभकामना व्यक्त गरेको छ । आगामी फाल्गुन २१ ग्ते हुने निर्वाचनमा क्षेत्र नं. १ बाट उम्मेदवार बन्नुभएका भरतराजज ढकाल र क्षेत्र नं. २ बाट उम्मेदवार बन्नुभएका भागवतप्रकाश मल्ललाई एक कार्यक्रमको आयोजना गरि शुभकामना दिईएको नगर सभापति यामप्रसाद अधिकारीले बताउनुभयो । 
कार्यक्रममा नेपाली कांगे्रस नगर सभापति राजु थापाले दुवै क्षेत्रमा कांगे्रसका उम्मेदवारलाई विजयी बनाउन सबै लाग्नुपर्नेमा जोड दिनुभयो । देशले युवा खोजिरहेका बेला कांगे्रसले दुवै क्षेत्रमा युवा उम्मेदवार उठाएको भन्दै जित सुनिश्चित गर्न सिंगो पार्टी, भातृ संगठन र सुभेच्छुक संगठन क्रियाशिल भएर लाग्न उहाँको जोड थियो ।  
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...