अहिले तरंगमा

Morden Songs

केहि छिनमा

Khulduli.com

समाचार

मतदानको दिन आज देशभरको मौसम सफा

news

फागुन २१, मतदानको दिन आज देशभरको मौसम सफा रहेको छ । मौसम पूर्वानुमान महाशाखकाअनुसार आज चुनावको समयमा मौसमको प्रभावले मतदान प्रक्रियामा कुनै असर पर्ने छैन । देशका पहाडी क्षेत्रमा बादल देखिए पनि तत्काल वर्षा तथा हिमपातको सम्भावना नरहेको महाशाखाको भनाइ छ ।

आज वागमती, गण्डकी र कोशी प्रदेशका पहाडी भू–भागहरुमा आशिंक बादल लाग्न सक्ने भए पनि वर्षा र हिमपातको सम्भावना भने छैन । पर्सि शनिवारसम्मको मौसम सफा रहने महाशाखाले जनाएको छ ।

शनिबारसम्म सबै ठाउँको मतपेटिका सङ्कलन भइसक्ने भएकोले मतदान तथा मतपेटिका सङ्कलनमा मौसमले कुनै असर नगर्ने निर्वाचन आयोगको भनाइ छ । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...