अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

नेपाली कांग्रेस नेता गोपालमान श्रेष्ठको निधन

news

 
वालिङ, १३ साउन ।
नेपाली कांग्रेसका नेता एवम् पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधन भएको छ । जावलाखेलमा रहेको हेलिअस अस्पतालमा उपचारका क्रममा हिजो श्रेष्ठको निधन भएको कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो ।
नेता श्रेष्ठको शव आज बुधवार पार्टी केन्द्रीय कार्यालय सानेपामा श्रद्धाञ्जलीका लागि राखिने र त्यसपछि शव यात्रासहित पशुपति आर्यघाटमा दाहसंस्कारका लागि लगिने पार्टी कार्यलयले जनाएको छ । यसैबीच नेता श्रेष्ठको निधनमा आज स्याङ्जाको पुतलीबजारले शोक विदा दिएको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...