अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

गोसाइँकुण्ड दर्शन जाने क्रममा भोटेकोशी बाढीमा परी बेपत्ता हुनुभएका अर्याल दम्पत्तिको कुशको शव बनाई अन्योष्टि

news

 
वालिङ, १८ भदौ । 
गोसाइँकुण्ड दर्शन जाने क्रममा भोटेकोशी बाढीमा परी बेपत्ता हुनुभएका भीरकोट नगरपालिका ५ का अर्याल दम्पत्तिको परिवारले कुशको शव बनाई अन्योष्टि गरेका छन् । यही भदौ १० गते बाढीमा बेपत्ता हुनुभएका कृष्णप्रसाद अर्याल र राधा अर्यालको बुधबार परिवारले कुशको शव बनाई पशुपति आर्यघाटमा अन्त्योष्टि गरिएको मृतक दम्पत्तिका भतिज तथा स्याङ्जा काठमाडौ सम्र्पक समितिका सभापति देवि प्रसाद अर्यालले बताउनुभयो । 
पशुपति आर्यघाटमा हिन्दु परम्परा अनुसार दाहसंस्कार गरी दुई छोरा र बुहारी काठमाडौको बसुन्धरा मन्दिरको कृयापुत्रि भनमा त्रिया बस्नुभएको छ । जेठा छोरा भने हाल जापान रहेका छन् । अर्याल दम्पत्ति छोरा बुहारीसंग काठमाडौ बस्दै आउनुभएको थियो । त्यस्तै वालिङ १४ का प्रहरी सहायक निरिक्षक समबहादुर थापा अझै बेपत्ता रहनुभएको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...