अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

वडा अध्यक्षलाई मोबिल छ्याप्ने १ जना पक्राउ

 
वालिङ, १८ भदौ । 
वडा अध्यक्ष ओस्ती माथि मोबिल छ्याप्ने कार्यमा संलग्न १ जना पक्राउ परेका छन् । मंगलबार स्याङ्जाको चापाकोट नगरपालिका वडा नंं १ का भुपराज ओस्ती माथि वडा कार्यालय परिसरमै मोबिल छ्यापिएको थियो । अध्यक्ष वोस्तीको शरिरमा मोबिल छ्याप्ने कार्यमा संलग्न ३१ वर्षीय सन्तोष थापा मगर पक्राउ पर्नुभएको हो । उहाँलाई स्याङ्जा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...