अहिले तरंगमा

Songs & Add

केहि छिनमा

Songs & Add

समाचार

क्षेत्र तथा प्रदेश अधिवेशनका लागि हिजो मनोनयन दर्ता, आज अधिवशेन हुँदै

 
रेडियो आँधीखोला
वालिङ, १३ असोज । 
नेपाली कांगे्रसको १५औँ महाधिवेसन अन्र्तगत स्याङ्जामा भोली हुने क्षेत्र तथा प्रदेश अधिवेसनका लागि सोमबार मनोनयन दर्ता भएको छ । दुई निर्वाचन र ४ वटा प्रदेश रहेको स्याङ्जामा आज मनोनयन दर्ता भएको छ । स्याङ्जा क्षेत्र नं. २ मा ९६ जनाले महाधिवेसन प्रतिनिधिका लागि मनोनयन दर्ता गराएका छन् । त्यस्तै क्षेत्रिय सभापति, प्रदेश सभापतिका लागि पनि दुईदुई जनाले मनोनयन गर्ता गराएका छन् । उता क्षेत्र नं. १ मा पनि मनोनयन दर्ता भएको छ । आज बिहान ११ बजेबाट अधिवशेन सुरु हुँदैछ ।
 

 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...